| सि.नं. | सेवा सुविधाको किसिम | सेवाग्राही/निकाय र व्यक्तिले पुर्याउनु पर्ने प्रकृया तथा प्रमाण | शुल्क/दस्तुर | लाग्ने समय | जिम्मेवार वा संलग्न पदाधिकारी/कर्मचारी/सेवा केन्द्र |
|---|---|---|---|---|---|
| १ | बाली (खाद्यान्न, तेलहन,दलहनका विभिन्न प्रविधि सम्वन्धि परामर्श सेवा | सेवाग्राहीको माग अनुसार | निःशुल्क | परामर्शको प्रकृति अनुसार छलफलवाट टुंगिने भएमा तुरुन्त, फिल्डमा नै जानु पर्ने भएमा आपसी छलफलवाट समय निर्धारण गरिने छ । | बाली विकास शाखा र सम्वन्धित सेवा केन्द्र |
| २ | ताजा तरकारी फलफुल खेती, पुष्प खेती, आलु, मसला वाली प्रविधि सम्वन्धि परामर्श सेवा | सेवाग्राहीको माग अनुसार | निःशुल्क | परामर्शको प्रकृति अनुसार छलफलवाट टुंगिने भएमा तुरुन्त, फिल्डमा नै जानु पर्ने भएमा आपसी छलफलवाट समय निर्धारण गरिने छ । | वागवानी शाखा र सम्वन्धित सेवा केन्द्र |
| ३ | फलफुल तरकारीको नर्सरी दर्ता प्रकृया सम्वधि परामर्श सेवा | सेवाग्राहीको माग अनुसार | निःशुल्क | परामर्शको प्रकृति अनुसार छलफलवाट टुंगिने भएमा तुरुन्त, फिल्डमा नै जानु पर्ने भएमा आपसी छलफलवाट समय निर्धारण गरिने छ । | वागवानी शाखा र सम्वन्धित सेवा केन्द्र |
| ४ | बजार सम्वन्धि परामर्श सेवा जिल्लाको कृषिको वस्तुस्थिती वारे जानकारी, बजार मुल्य सम्वन्धि परामर्श सेवा | सेवाग्राहीको माग अनुसार | निःशुल्क | परामर्शको प्रकृति अनुसार छलफलवाट टुंगिने भएमा तुरुन्त, फिल्डमा नै जानु पर्ने भएमा आपसी छलफलवाट समय निर्धारण गरिने छ । | योजना शाखा र सम्वन्धित से.के. |
| ५ | माछा पालन/माछा पोखरी सम्वन्धि परामर्श सेवा र मत्स्य पोखरीको लागत स्टीमेट तयार गरीने | सेवाग्राहीको माग अनुसार | निःशुल्क | परामर्शको प्रकृति अनुसार छलफलवाट टुंगिने भएमा तुरुन्त, फिल्डमा नै जानु पर्ने भएमा आपसी छलफलवाट समय निर्धारण गरिने छ । | मत्स्य विकास शाखा र सम्वन्धित सेवा केन्द्र |
| ६ | बाली संरक्षण सम्वन्धि परामर्श सेवा | सेवाग्राहीको माग अनुसार | निःशुल्क | परामर्शको प्रकृति अनुसार छलफलवाट टुंगिने भएमा तुरुन्त, फिल्डमा नै जानु पर्ने भएमा आपसी छलफलवाट समय निर्धारण गरिने छ । | वाली संरक्षण शाखा र सम्वन्धित सेवा केन्द्र |
| ७ | रेशम, मौरी, च्याउ खेती सम्वन्धि परामर्श सेवा | सेवाग्राहीको माग अनुसार | निःशुल्क | परामर्शको प्रकृति अनुसार छलफलवाट टुंगिने भएमा तुरुन्त, फिल्डमा नै जानु पर्ने भएमा आपसी छलफलवाट समय निर्धारण गरिने छ । | वाली संरक्षण शाखा र सम्वन्धित सेवा केन्द्र |
| ८ | समूह परिचाल, तालिम सम्वन्धि समन्वय तथा परामर्श सेवा | सेवाग्राहीको माग अनुसार | निःशुल्क | परामर्शको प्रकृति अनुसार छलफलवाट टुंगिने भएमा तुरुन्त, फिल्डमा नै जानु पर्ने भएमा आपसी छलफलवाट समय निर्धारण गरिने छ । | कृषि प्रसार शाखा र सम्वन्धित सेवा केन्द्र |
| ९ | कृषक समूह दर्ता | टाईप भएको ३ प्रति समूह विधान, समूहको निर्णय प्रतिलिपी उतार, सम्वन्धित से.के.को सिफारीस | निःशुल्क | प्रकृया पुगेमा तुरुन्तै | कृषि प्रसार शाखा र सम्वन्धित सेवा केन्द्र |
| १० | साना सिंचाई विशेष कार्यक्रम संचालन | सेवा ग्राही कुनै सरकारी निकायमा दर्ता भएको कृषक समुहको प्रमाण, जलउपभोक्ता समितिको प्रमाण, सम्वन्धित गाविस.को सिफारीस, कार्यालयले निर्धारण गरेको फाराम अनुसार रितपूर्वक विवरण |
साना सिं रु १००।– सहकारी सिं ३००।– खेती स्किम १००।– |
करिव ६ महिना ( प्रस्ताव आवेदनका लागि सूचना प्रकाशन भए पछि) | कृषि प्रसार शाखा, सम्वन्धित से.के.र योजना छनौट जिल्ला कृषि विकास समितिको निर्णयवाट हुने |
| ११ | सहकारीमा आधारित सा.सि.कार्यक्रम | नागरिकताको प्रतिलिपी र निवेदन (सहकारी संस्थाको हकमा निर्णय प्रतिलिपी) |
रु.१०० | ७ दिन | कृषि प्रसार शाखा र रासायनिक मल निरिक्षक |
| १२ | सहकारी खेती स्किम कार्यक्रम रासायनिक मल कारोवार दर्ता रासायनिक मल अनुगमन निरिक्षणर्यक्रम |
नियमित अनुगमन गरिने र उजुरी परेमा थप अनुगमन गरिने | निः शुल्क | उजुरीको प्रकृति अनुसार समय निर्धारण गर्न सकिने | रासायनिक मल निरिक्षक |
| १३ | रासायनिक विषादीको गुणस्तर कायम तथा अनुगमन निरिक्षणर दर्ता | नियमित अनुगमन गरिने र उजुरी परेमा थप अनुगमन गरिने | निः शुल्क | उजुरीको प्रकृति अनुसार समय निर्धारण गर्न सकिने | बाली संरक्षण शाखा र विषादी निरिक्षक |
| १४ | सिंचाई प्रयोजनका लागि विजुली मिटर जोड्ने सिफारिसरिक्षण | सम्वन्धित गा.वि.स.को सिफारिस, निवेदन, विद्युतवाट लोड स्वीकृतको जनकारी, नागरिकता र लालपुर्जाको प्रतिलिपी र प्रतिवेदन फाराम | निः शुल्क | तुरुन्तै | कृषि प्रशार शाखा |
| नोट:कार्यालयमा पेश गर्नु हुने सबै किसिमका निवेदनहरुमा रु.१० को टिकट टाँसी निवेदन दर्ता गर्नु पर्ने छ । |
|---|